कसरि PDF फाइल लाइ सानो साइज मा convert गर्नेत software प्रयोग गरेर

Published on Thursday, May 9, 2013 5:02 AM // ,


तपाई हरु कति जनाले PDF फाई चलाउनु हुन्छ मेरो विचार मा प्राय जसो सबैले चलाउनु हुन्छ होला हैन तर हजुर ले कहिले कहिँ मेल गर्दा कति टाइम लगाई सेन्ड गर्नु हुन्छ त्योत हजुर लाइनै थाहा होला हामीलेPDF फाइल convert गर्दा ठोलो साएज मा convert भएको हुन्छ र तेस्लाई सेन्ड गर्न पनि उतिकै टाइम लाग्छ भने झन् तपाइको Hardix मा कति जग्गा  खाएर बसेको होला त्यो तपाइले कहिले ख्याल गर्नु भएको छ हुनत मैले धेरै PDF  फाइल चलाउदीन तर साथी हरुले मलाई मेल  फाइल पठाउदा धेरै केबी को पठाउनु हुन्छ तेसैले तेस्लाई कसरि  convert गरेर सानो साइज को बनाउने त आज मैले तेसैको बारेमा सानो पोस्ट लिएर आएको छु कुनै मित्र हरु ले भन्दै हुन् हुन्छ मलाई कसरि PDF  फाइल लाइ सानो केबी बनाउने भनेर उहा हरु लाइ सिदा मैले एउटा software दिन्थे ता कि उहा हरुले सजिलो संग ठोलो साइज को PDF  फाइल लाइ software को प्रयोग मा सानो केबी को बनाउन सक्नु हुन्छ तेही भएर आज म तपाई हरु सामु नै पोस्ट दिदै छु तपाई हरुले पनि  यो समस्या झेल्नु भएको होला  हैन  PDF  फाइल ठोलो भएको समस्या अब चिन्ता नगर्नुस मैले पोस्ट लिएर आएको छु आशा छ यो पोस्ट हेरी सके पछि र यो software डाउनलोड गरि सक्नु भए पछि मजालेPDF  फाइल सानो साइज को बनाएर सेन्ड गर्न सक्नु हुनेछ तेस्को लागि हजुर ले या क्लिक गरि software डाउनलोड गर्नु होला 

यो पोस्ट हजुर लाइ कस्तो लाग्यो कृपया कमेन्ट गर्न नबिर्सनु होला धन्यबाद 

Tags: ,

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!